कहलिनु

अ.क्रि. [कहलाउ+इ+नु]

  1. प्रसिद्ध हुनु; नाउँ चल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)