कहानी

ना. [मरा. कहाणी< प्रा. कहाणिआ< सं. कथनिका]

  1. मौखिक वा लिखित र वास्तविक वा कल्पित तथा गद्यमा लेखिएको, विशेषतः मनोरञ्जन गराउने वा शिक्षा दिने उद्देश्यले कथासूत्रमा उनिएको भावप्रधान वा विषयप्रधान घटना भएको रचना; कथा; किस्सा; आख्यायिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)