कहार

ना.

  1. परम्परागत रूपमा भारी, डोली, पानी आदि बोकेर जीविका चलाउने एक जाति। स्त्री. कहार्नी; कहारिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)