कहाली
ना.
- कुन्नै अग्लो ठाउँबाट तलतिर हेर्दा लाग्ने डर वा रिँगटा।
- डरलाग्दो वस्तु देख्ता हुने अत्यास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)