कहालिनु

अ.क्रि. [कहाली+नु]

  1. डर वा अत्यासले रिँगटा लाग्नु; कहाली लाग्नु; डराउनु; तर्सनु; आत्तिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)