कहिरन
ना. [कह+इरन]
- थाहा दिने उद्देश्यले कहिएको वा भनिएको कुरा; बयान; विवरण; हुलिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)