कहिले

क्रि.वि. [को+हिले]

  1. कुन समयमा, कुन बखतमा; कुन बेला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)