कहीँ

क्रि.वि. [कहाँ+ई]

  1. कुनै ठाउँमा; कतै।
  2. कुनै बेला; कुनै समयमा; कोही बखतमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)