काँकरी

ना. [√ काँक्री]

  1. हे. काँक्री। (उदा.- काँकरीको बानैबान, कुदी आयो हनुमान; काँकरीलाई थाँकरी त फर्सीलाई छानु (उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)