काँक्री बियाँ
वि.
- काँक्राको बियाँजस्तो; त्यस्तै आकार वा बान्की भएको (दाँत, टिकी, बुट्टा इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)