काँक्रेविहार
ना. [काँक्री+विहार]
- सुर्खेत उपत्यकाको दक्षिणी भागमा पर्ने भग्नावशेष मात्र रहेको एक ऐतिहासिक स्थल। (उक्त भग्नावशेषमा ठुलठुला शिलाहरू छन् र तिनमा प्राचीन वास्तुकलाका नमुना पाइन्छन्।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)