काँचो लाहा

ना.

  1. शोधन नगरिएको वा आगोमा पगालेर छाप आदिमा प्रयोग नगरेका अवस्थाको लाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)