काँजी

ना. [सं. काञ्जिक]

  1. सखर, मह, दही, मिलाएर बनाइने पेय औषधी; महारस; कुञ्जल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)