काँटछाँट

ना.

  1. काट्ने र छाँट्ने काम; संशोधन; शुद्धि; परिष्कार।
  2. रुखहरू काट्ने र छिमल्ने काम; काटकुट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)