काँट
ना.
- ढाँचाकाँचा; छाँट; ढङ्ग; किसिम (उदा.- तिनको काँट राम्रै छ।)।
- औकात; हैसियत (उदा.- आफ्नो काँटअनुसार पो बिहेवारी गर्नुपर्छ त!)।
- समानता; बराबरी (उदा.- ती दुई भाइ काँट मिल्दा छन्)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)