काँठो
ना. [काठ+ओ]
- दालभात आदि पकाएको भाँडाको मुखनेर टाँसिएर रहने फिँ जको लेउ वा तर।
- दुई छेउमा तुना लगाई गलामा बाँध्न हुने र पूरै छाती छोप्ने गरी बनाइएको, बच्चाले लगाउने भित्री लुगा; काँठ।
- बादल, कुइरो आदिको घेरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)