काँठे
वि.
- काँठमा बस्ने; कछाडिया; गाउँले; कुनाली।
- सभ्यता नसिकेको; असभ्य; गँवार (काँठे मान्छे; काँठे मिजास; काँठे बोली इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)