काँठ

ना. [सं. कण्ठ]

  1. केटाकेटीको घाँटीमा लगाइने कपडाले मोरिएको जन्तर; काँठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)