काँठ

ना. [सं. कच्छ]

  1. सहर, बजारदेखि बाहिरको ठाउँ; गाउँ बस्ती; कछाड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)