काँडे सल्लो

ना.

  1. रातो खोटो आउने र काँडा हुने एक प्रकारको सल्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)