काँधे लौरी

ना.

  1. काँधमा मुढा आदि हाली तेर्छो पारेर बोक्दा त्यसमनि अर्को काँधबाट हालिने लाठो।
  2. 'ध' अक्षरको शिरमा तानिने डिको वा सो अक्षरलाई चिनाउने नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)