काँसो

ना. [सं. कांस्य]

  1. तामा र राङको मेलबाट बन्ने एक उपधातु; काँस; कसकुट; कांस्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)