काँसो

ना. [सं. काश]

  1. घाँटी खसखसाउने गरी लागेको खोकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)