काइदा

ना. [अ. कायद]

  1. काम गर्ने तौरतरिका; कायदा; रीति; नियम।
  2. राम्रो; सुन्दर; असल (काइदाको घर, काइदाको दही इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)