काइना

ना.

  1. ठुलठुला पात र फूलहरू धेरैजसो झरिसकेपछि रहलपहल रहेका ससाना पात र फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)