काउकाउ
क्रि.वि. [अ. मू. काउ (द्वि.)]
- कुतकुती लाग्ने वा लगाउने किसिमले।
- कागको बचेरो (बालबोलीमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. काउ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)