काउकुती
ना.
- शरीरका खास खास अङ्गमा हलुका स्पर्श गर्दा वा घोच्दा पैदा हुने हाँसो वा झस्को; कुतकुती; गुदगुदी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)