काउसे सिमी

ना.

  1. निलो तथा सेतो पत्र भएको फूल फुल्ने, कोसामा काउसाको जस्तो झुस हुने एक जातको सिमीको बोट वा त्यसैको कोसा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)