काउसो
ना. [√ काउछो]
- निलो फूल फुल्ने, खैरो रङको, टुप्पो घुमेको, सिमीको जस्तो कोसा लाग्ने र कोसामा विषालु सेतो झुस हुने, सो झुस शरीरमा लाग्दा साह्रै चिलाउने लहरो; काउछो।
- पछि लागेर छोड्दै नछोड्ने वा साह्रै रोर्याइँ गर्ने (मानिस)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)