काकगवेषण

ना.

  1. असम्भव कुरा वा वस्तुको खोजी।
  2. कागको जस्तो तिखो चलाखीले गरिने खोजतलास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)