काकगोलक

ना.

  1. जुन आँखाले हेर्नुपर्‍यो त्यतैपट्टि सर्ने कागको आँखाको नानी। (त्यसै कल्पनामा कागलाई 'एकदृक्' भनिएको हो।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)