काकजङ्घा

ना.

  1. कागको जाँघजस्तो आकारका राता फूल फुल्ने एक प्रकारको बुटी।
  2. लालगेडी; रातीगेडी; रत्ती।
  3. मसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)