काकदन्त

ना.

  1. कागको दाँत।
  2. अस्तित्व नै नभएको असम्भव कुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)