काकपक्ष

ना.

  1. बालक वा तन्नेरीहरूका दुवै कनपटीका लामा लामा केश (विशेष गरेर छेत्रीहरूको)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)