काकपद/पाद

ना.

  1. हस्तलिखित ग्रन्थादि पाण्डुलिपिमा कुनै अक्षर, पद आदि छुटेको सङ्केत गर्दा प्रयोग गरिने चिह्न (^); कागखुट्टे।
  2. सम्भोगको एक विशेष रीति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)