काकाकुल

ना. [सं. काककुल]

  1. पानीका लागि मेघमा भर पर्ने एक पक्षी; चातक।
  2. पानी खान लाग्दा नदिनेलाई प्रयोग गरिने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)