कागते हुलाक

ना.

  1. पृथ्वीनारायण शाहका पालामा कागतपत्र मात्र ओसारपसार गर्ने हुलाकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)