कागुनु

ना. [सं. कङ्गु]

  1. जौका जस्तै पात र बाला हुने एक बोट वा त्यसैका बालामा फल्ने घिउ रङको सर्स्युंजस्तो दाना; आयुर्वेदअनुसार वायुवर्द्धक र पुष्टिकारक गुण भएको पहेँलो, सेतो र कालो रङ हुने त्यसैका भिन्न भिन्न भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)