काङ्क्षी

वि.

  1. कामना गर्ने; चाहना गर्ने; इच्छुक; अभिलाषी (आकाङ्क्षी, शुभाकाङ्क्षी इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)