काङ्गियो

ना. [सं. कङ्कतिका]

  1. हे. काँगियो।
  2. प्रायः घैया गोड्ने काममा प्रयोग हुने दाँतैदाँत भएको फलामे हतियार; एक किसिमको लिँडुल्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)