काटाकाट
ना. [काट्+आ+काट्]
- बाझाबाझ; काटोछिनु।
- एकले अर्काको हानि पुर्याउने काम।
- परस्परमा खुकुरी आदि हतियार प्रयोग गर्ने काम।
- वैरभाव; शत्रुता।
- एकले अर्काको भनाइ, सिद्धान्त आदिको खण्डन वा विरोध गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)