काटिनु

क.क्रि. [काट्+इ+नु]

  1. काट्ने काम गरिनु; टुक्र्याइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)