काट्टे

वि. [काट्टो+ए]

  1. एघारौँका दिनमा मृतकका नाउँमा दिइएको अन्न हसुर्ने; काट्टो खाने।
  2. त्यस्तो काट्टो खाने खालको बाहुनलाई अपहेलनापूर्वक भनिने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)