काट्टो

ना.

  1. मरेका एघारौँ दिनमा मृतकका उद्देश्यले खुवाइने भोजन तथा दान गरिने वस्तु।
  2. बिरालाको बिस्टा।
  3. बलैले खानुपर्ने तुच्छ खानेकुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)