काट्नेसी र कुट्नेसी

ना. [काट्ने+असि, कुट्ने+असि]

  1. काट्ने हतियार र कुट्ने सामान।
  2. काट्ने र कुट्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)