काट्ने निम्ठो

ना.

  1. बिटको बराबरी; बिटसम्म (उदा.- चिउरा हो र झुसी भर्नलाई? चामल त काट्ने निम्ठो नै भरिन्छ नि।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)