काट्ने

वि. [काट्+ने]

  1. धारिला हतियारले हान्ने वा दाँतिला हतियारले रेट्ने।
  2. काट्नुपर्ने।
  3. साह्रै चिसाले काट्ला जस्तो; असाध्यै ठिहिर्‍याउने।
  4. बिटसम्म आउने।
  5. उछिनेर बोल्ने।
  6. उपर्युक्त प्रकारको मानिस वा वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)