काठेपाते

वि.

  1. काठपातसम्बन्धी; काठपातबाट तयार पारिएको; काठको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)