काठे पिपल

ना.

  1. पिपलको जस्तो पात भई ठुलठुला पहेँला फूल फुल्ने र गोल फल फल्ने रुखविशेष वा त्यसैको फल; फलीश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)