कात्तिके

वि. [कात्तिक+ए]

  1. कामातुर; बढी सम्भोगको इच्छा गर्ने (कुकुर, मानिस आदि)।
  2. कात्तिक महिनासँग सम्बन्धित; कात्तिकमा फल्ने, उम्रने वा पाक्ने (बालीनाली)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)